हाम्रो स्थान:
ललितपुर भैसेपाटी,
वाई वाई चोक
अब तपाईँको जापान यात्रा सपना पूरा गर्नका लागि विभिन्न ठाउँहरू धाउनुपर्ने झन्झट समाप्त! एउटै ठाउँबाट सबै सेवा र समाधानको सुविधा लिनुहोस्।
जापानिजहरुसंग सहजीवन तथा सहकार्यको योग्य बन्नको लागि भाषा मात्र भएर पुग्दैन ! परिक्षामा उतिर्ण हुनु ठुलो बिषय पनि हैन ! आधारभुत ज्ञानको लागि यस नेपाल हुमन डेभलपमेन्ट प्रा लिमा १२० प्रकारका सम्पूर्ण कामको बारेमा आधारभुत काम १ दिनको सेमिनारमा युवाहरुलाई प्रयाप्त आधार भुत तयारी गराउने उढेश्य जापानको ब्यबसायिक शिप बिकास तथा प्रशिक्षण तालिम केन्द्रको पाठ्यक्रम अनुसार प्रशिक्षण तथा अध्यापन गरिने छ !
साथै नेपाली युवाहरुको क्षमता अभिब्रिधिको लागि थप ज्ञानको लागि बिशेष कक्षाहरु पनि लिन सक्ने छन ! जुन तालिमले नेपालका युवाहरुलाई थप मनोबल तथा प्रतिभा प्रस्फुटन हुने आसा गरेका छौ ! युवाहरुको एक दिनको अध्यनले चिन्ता र दुविधालाइ निवारण गर्ने छ भन्ने पूर्ण आत्मा बिस्वाशका साथ कार्यक्रम संचालनमा ल्याएका छौ !
ललितपुर भैसेपाटी, वाई वाई चोक
फोन : ०१-५५९२९५० ,
मोबईल : ९८४८-६७- १६६०
जापान प्रवेशका लागि उपयुक्त भिषा छनोट र कार्यक्षमता परिक्षण सेवाहरू उपलब्ध !
जापानमा संसारका धेरै देशका नागरिकहरु बिभिन्न भिसामा प्रवेश गरेका छन ! पर्यटन भिसा लगायत कामदार भिसा लगायत जापान सरकारले ३० प्रकारका भिसा उपलब्ध गराएको छ ! भिसा अनुसार जापान प्रबेश गर्ने बिदेशी नागरिकहरुले आफ्नो क्षमता र आफुलाई उपयुक्त भिसा लिएर जापानमा आफ्नो जिबिका गर्न सक्ने छन् ! भिसाको बारेमा अलगै सेमिनार हुने भएकोले आफ्नो समयानुकुल मिलाएर उक्त सेमिनारमा सहभागी हुन सक्ने छन् ! सेमिनारमा सहभागी हुन ईच्छुक मानुभावहरुले यो फाराम भर्नु होला !सेमिनारमा सहभागी महानुभावहरुलाई प्रमाण पत्र पनि वितरण गरिने छ ! उक्त प्रमाण पत्र आफुले COE आबेदन गर्ने बेलामा संगलन गर्नु होला ! संगलन गरिने तरिका सेमिनारमा सिकाउने छ !
नेपाल हुमन डेभलपमेन्ट प्रा लिले जापानको एशिया डाईनामिक कम्युनिकेसन कम्पनि लिमिटेडसंगको सझौतामा नेपाल भरि परिक्षण संचालन गर्न आधिकारिकता प्राप्त कार्यक्रम हो ! सामान्य परिक्षण गरेर तपाइको कार्य क्षमता र कार्य शैली तथा साबधानी चेतना सम्बन्धी परिक्षण गरि युवाहरुलाई उपयुक्त काम छान्न सहज बनाउने छ ! सहि व्यक्तिलाइ सहि काममा लगाउन काममा कुनै अबरोध पनि नहुन र काम गर्ने व्यक्तिलाई पनि उपयुक्त काम स्वयमले बोध गर्न यो परिक्षालाइ हामीले अनुसरण गरेका छौ ! एक पटक यो परिक्षा दिएर तपाई आफु पनि निश्चिन्त हुन हुने छ ! तपाइको परिक्षाको रिपोर्ट जापानबाट नै उपलब्ध गराउने छ ! परिक्षामा सहभागी हुन कुनै भासाको ज्ञानको आबश्यकता पर्दैन ! परिक्षा कक्षामा २ घण्टा उपस्थिति भएर सजिलै दिन सकिने छ !
साथै नेपालको विभिन्न स्थानहरुमा परिक्षा संचालन गर्न चाहने संघ-संस्था र व्यक्तिहरुले पनि सम्पर्क गर्न सक्नुहुनेछ।
हामीलाई सम्पर्क गर्न :